यौन पिपासुहरुको यस्तो हर्कत ,महिलालाई लतार्दै जंगलमा लगेर यतिसम्म गरे,हेर्नुहोस यो भाईरल भिडियो

  • प्रकाशित मिति: बिहिबार, चैत्र ७ २०७५
  • तामाकोशी

काठमाडौं – भारतको उन्नावमा एक महिला माथि भएको हिंसात्मक भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । यौनपिपासुहरुले एक निर्दोष महिलामाथि गरेको अन्याय भिडियोमा प्रष्टसँग देखिएको छ । यौन पिपासुहरुले यी माहिला माथि गरेको दुव्यवहारको पुरा भिडियो नै सार्वजनिक गरेको भेटिएको छ ।

भिडियोमा महिलाले ती व्यक्तिहरुलाई दाई मलाई छोडिदिनुहस् भनेर आग्रह गरिरहँदा पनि ती युवकहरुले यी महिलाको आग्रहले केही असर नपारेको देखिएको छ ।