नेपालि गीतसंगीत चलचित्र क्षेत्रमा आफ्नो छुटै राज चलाएका राजेश हमाल र राजेश पायल राईको भेट भएको छ । राजेश हमालले बिहे गरेको केहि वर्ष बितेको छ भने राजेश पायल राईले अझै बिबाह भने गरेका छैन । बिबाह नगरेर बसेका राजेश पायललाई बिहे गर्न आग्रह गरे हमालले । हेर्नुहोस राजेश पायल र हमाललेसंगै गरेका कुराकानी :
राजेश पायल राईले दिए राजेश हमालाई बिहेको निम्तो,को हुन् हुनेवाली धर्म पत्नी,हेर्नुहोस,(भिडियो)
- प्रकाशित मिति: शनिबार, चैत्र २ २०७५
- तामाकोशी