हामि नियमित सेक्स गर्छु :किन ? बच्चा बस्दैन डाक्टर साब भने पछी डाक्टरको होसहवास उड्यो

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २० २०७५
  • तामाकोशी

एजेन्सी – चीनको मेडिकल जर्नलमा प्रकाशित समाचार अनुसार चीनको एक शहरमा एक दम्पतीले बिहे गरे पछि नियमित ४ वर्षसम्म सम्भोग गरि रहदा पनि महिला गर्भवती नभए पछि हाम्रो बच्चा भएन भनि डाक्टरकहाँ समस्या लिएर गए । ति दम्पतिले आफ्नो कुरा डाक्टरलाई भने कि हामिहरुल नियमित रुपमा सधै सम्भोग गछौ तर पनि गर्भ रहन सकेन ।

यस्तो कुरा डाक्टरलाइ भनिसकेपछि डाक्टरले महिलाको स्वास्थ्य परीक्षण गरे।स्वास्थ्य परीक्षण गरेर हेर्दा उनीमा बच्चा जन्माउन सक्ने कुरा जनाइ कुनै कमजोरी देखिएन भनि बताए । बरु डाक्टरले भने अर्कै नौलो कुरा पत्ता लगाए । डाक्टरले जाँच गरेपछि थाहा पाए कि ती महिला त अझैसम्म कुमारी नै थिइन् ।



चीनको मेडिकल जर्नलमा प्रकाशित समाचार अनुसार परीक्षण गरिसकेपछि डाक्टर छक्क परेका थिए किनकि ती दम्पतीले ४ वर्षदेखि नियमित सम्भोग गरिरहेको कुरा जनाएका थिए । यति हुँदाहुँदै महिला कसरी भर्जिन हुन सक्छििन् त रु यि सबै कुरा थाहा पाएपछि डाक्टरले उनीहरुसँग सम्भोग कसरि गर्नुहुन्छ भनि सम्भोगको तरिकाको बारेमा सोधे त्यसपछि उनीहरुको जवाफ सुनेर हाँसो थाम्न सकेनन्, डाक्टरको होसहवास उड्यो ।

किनकि उनीहरुले कहिल्यै प्राकृतिक तरिकाले सम्भोग गरेकै थिएनन् । वास्तवमा ती लोग्नेस्वास्नीमा सम्भोगको बारेमा निकै अनभिज्ञता रहेको पाइयो । महिलाका अनुसार उनका लागि सम्भोग निकै पीडादायक हुने गरेको छ । २६ वर्षका पति र २४ वर्षकी जवान पत्नीले आफ्नो समस्याका बारेमा बताउँदा डाक्टरहरु नै अचम्ममा परे ।

लोग्नेस्वास्नीले नियमित प्राकृतिक सम्भोग नगरि गुँदामैथुन, मुखमैथुन तथा हस्तमैथुन जस्ता अप्राकृतिक यौनक्रिडाहरु गर्दा रहेछन् ।गर्भ रहनका लागि योनी र लिंगबीचमै सेक्स हुनुपर्दछ भन्ने कुरा जानकारी नरहेको थाहा पाउँदा डाक्टर अचम्म परे।यसरी प्राकृतिक रुपमा यौनांग सम्भोग नगरीएकि पत्नी चाहीँ चार वर्षको नियमित यौनक्रिडापश्चात् पनि भर्जिन नै रहन सफल भइन् ।

चीनको मेडिकल जर्नलमा प्रकाशित समाचार अनुसार परीक्षण गरिसकेपछि डाक्टर छक्क परेका थिए किनकि ती दम्पतीले ४ वर्षदेखि नियमित सम्भोग गरिरहेको कुरा जनाएका थिए । यति हुँदाहुँदै महिला कसरी भर्जिन हुन सक्छििन् त रु यि सबै कुरा थाहा पाएपछि डाक्टरले उनीहरुसँग सम्भोग कसरि गर्नुहुन्छ भनि सम्भोगको तरिकाको बारेमा सोधे त्यसपछि उनीहरुको जवाफ सुनेर हाँसो थाम्न सकेनन्, डाक्टरको होसहवास उड्यो । किनकि उनीहरुले कहिल्यै प्राकृतिक तरिकाले सम्भोग गरेकै थिएनन् । वास्तवमा ती लोग्नेस्वास्नीमा सम्भोगको बारेमा निकै अनभिज्ञता रहेको पाइयो । महिलाका अनुसार उनका लागि सम्भोग निकै पीडादायक हुने गरेको छ । २६ वर्षका पति र २४ वर्षकी जवान पत्नीले आफ्नो समस्याका बारेमा बताउँदा डाक्टरहरु नै अचम्ममा परे ।लोग्नेस्वास्नीले नियमित प्राकृतिक सम्भोग नगरि गुँदामैथुन, मुखमैथुन तथा हस्तमैथुन जस्ता अप्राकृतिक यौनक्रिडाहरु गर्दा रहेछन् ।गर्भ रहनका लागि योनी र लिंगबीचमै सेक्स हुनुपर्दछ भन्ने कुरा जानकारी नरहेको थाहा पाउँदा डाक्टर अचम्म परे।यसरी प्राकृतिक रुपमा यौनांग सम्भोग नगरीएकि पत्नी चाहीँ चार वर्षको नियमित यौनक्रिडापश्चात् पनि भर्जिन नै रहन सफल भइन् ।