स्व.रबिन्द्र अधिकारीको बारेमा गीत गाएर एकाएक भाइरल भएका हेमन्त पहिलोपटक मिडियामा,रबिन्द्रको गीत गाउँदा मार्ने धम्कि

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १९ २०७५
  • तामाकोशी

केहि दिन अगाडी हेलिकप्टर दुर्घटनामा मृत्यु बहन गर्नु भएका पर्यटन मन्त्री रबिन्द्र अधिकारीको बारेमा गीत बनाएर गाउने गायक हेमन्त रसाईली कान्छा पहिलोपटक मिडियामा देखिएका छन।धेरैले खोजेपछि उनि पहिलोपटक मिडियामा देखिएका हुन्।पत्रकार कमल सरगमले लिएको बिशेष कुराकानीमा उनि आफु चिन्तित रहेको देखिन्थे।

देशका लागि केहि गरौ भन्ने सोच बोकेका हेमन्तले केहि समय अगाडी पशुपति शर्माले बजारमा ल्याएको लुट कान्छालाई समर्थन गरेर गीत बनाएका थिए उनि उक्त गीतबाट भाइरल भए पछि फेरी उनले हेमन्त रबिन्द्र अधिकारीको घटनाको बिषयमा गीत बनाएर गाउँन बाध्य भएका थिए उनले गाएको उक्त गीत यो बेला युटुबको ट्रेनिङको शिर्ष स्थानमा रहेको छ।हेरौ उनि संग गरिएको एक बिशेष कुराकानी :