काठमाडौँ- कास्की क्षेत्र नं. २ का समेत सांसद रहेका अधिकारीको बुधबार ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी सहित सात जनाको मृत्यू भएको थियो । दुर्गम भेग र भारी हिमपातका कारण सम्पूर्ण शव निकाल्न नसकिएकाले बिहीबार मात्र शब संकलन गरेर काठमाण्डौ लगिने थाहा हुन आएको छ । यता मन्त्री अधिकारीको गाउँ तथा निर्वाचन क्षेत्र सोकमा डुबेको छ ।
सबैले सपना जस्तो र अकल्पनीय भएको भन्दै मन्त्री अधिकारीको अन्त्यष्टि पोखरामै गर्न समेत माग गरेका छन् ।दलित महिला अधिकारकर्मी सरु सुनारको एक फरक ”श्रदान्जली” यस्तो देखियो ! हेर्नुहोस भिडियोमा –
https://youtu.be/2RNi_W2intw