काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताएको छ । दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधनबाट विकासप्रेमी जनप्रतिनिधि, देशविकासमा समर्पित पर्यटन उद्यमी र राष्ट्रसेवक गुमाएको भन्दै यसले मुलुकलाई अपूरणीय क्षति भएको बताएको हो । यस्तो छ उनको जीवनी । (भिडियो)
पर्यटन मन्त्रि दुर्घटना हुनु भन्दा पहिले दुर्घटनामा परेकालाई यसरि श्रद्धाञ्जली दिएका थिए ,हेर्नुहोस यो कहाली लाग्दो भिडियो
- प्रकाशित मिति: बुधबार, फाल्गुन १५ २०७५
- तामाकोशी