काठमाडौ । देवता भन्ने बितिकै हामलिाई याद आउछ, सृष्टी रच्ने अथवा हामीलाई यो धर्तीमा उत्पती बनाउने दाता भनेर । साली नदी जो अहिलेको प्रख्यात नदी पनि हो बिशेषगरि यो नदीमा मानिस अथवा भक्त्जनहरुको भिड हुने मुख्य कारण छ यहाको स्वास्थानी चर्चित मेला । जुन मेला आजबाट सकिदै छ या भनौ सकिसक्यो ।
यो मेलामा भतmजनहरुको यति भिड हुन्छ जुन हामी कल्पना पनि गर्न सकदैनौ , यति चर्चित मेला हो साली नदी मेला ।यही मेलाका क्रममा हामीले त्यहा“ एउटा अनौठोदृश्य दैख्यौ जुन दृश्य हो देउता उत्रीएको, हेरौ नाग मातालाई यसरी उत्रीयो देउता साली नदी छेउमा