काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
Breaking News :काठमाडौंमा यति ठुलो भूकम्पको धक्का महसुस
- प्रकाशित मिति: शनिबार, फाल्गुन ४ २०७५
- तामाकोशी