मोडल केकी अधिकारिलाई लाग्यो ज्यानमारा मुद्दा,कसको गरिन हत्या,खास कारण यस्तो पो रहेछ !हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन ३ २०७५
  • तामाकोशी

काठमाडौँ – पछिल्लो समयमा नेपालि गीतसंगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाईसकेका चर्चित संगतिकार तथा गायक भद्र वलीको शव्द संगितमा भद्र वलीको आफ्नै अफिसियल युटुवबाट लोक पप गित”तिम्रो हेराई ज्यानमारा”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक हस्त केसीको सुमधुर स्वरमा रहेको गीतमा भद्र वलीको शव्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई अशोक बिकले निर्देशन गरेका हुन् यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् भने छायांकन विरेन्द्र भट्टले गरेका हुन् । यस म्युजिक भिडियोमा केकी अधिकारि र नरेश बिर सिंहको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :