त्रिभुवन विमानस्थलमा कतारबाट आएका युवाहरूले गरे यस्तो बबाल! – हेर्नुहोस् भिडियो सक्दो सेयर गरौ आज कतार बाट गएको नेपाली गरिब जनताहरु त नेपाल पुगे तर उहाहरुले कतारको ५० डिग्रीको घाममा दुख पसिनाले कमाएर आफ्नो घर परिवार मा थोरै खुशी बटुल्न भनी ल्याएको सामान एउटा पनि लगेज आज नेपाल आइपुगेन । र अझ आफ्नो सामान पाउ भनी आवाज उठाउदा उल्टै गरिब जनताले नेपालको प्रहरी प्रसासन द्वारा घिसारिएर कुटाइ खान बाध्य भए। के हुँदै छ यो के हामी जनताले आफ्नो हक अधिकार् माग्न नपाइने।
आफ्नो परिवार लाई भनि ल्याएको समान कसरी आइपुगेन ? कहिले गरिब जनता लाई एउटा मोबाईल, एक ग्राम सुन बढी भए पनि भन्सार तिर्न लगाउने आखिर किन यसरी अपहेलना? हामी नेपाली गरिब जनता माथी जुन जनताले गर्दा नेपालको कर्मचारी देखि नेता प्रधानमन्त्री रास्ट्रपति र देशलाई नै बिदेशी युबाहरुको कारण रेमिटेन्सले मुख मा माड लागेको छ उनीहरुलाई नै नेपाल्को त्रिभुवन विमान स्थल मा कुटाइ खानु पर्ने?
भिडियोः