काठमाडौं – घरमा आज भन्दा ३ बर्ष अगाडी मेघालाई करेन्ट लागेको थियो । बिराटनगरी मेघा घिमिरे उनी करेन्ट लागेर दुबै हात् गुमेपछि थप उपचारको लागि काठमाण्डौ आइपुगेकी हुन् । मेघा घिमिरे अवस्थाको बारेमा सवैलाई थाहा भयो । यसपछि सामाजिक सञ्जालबाट सहयोगको ओईरो लाग्न लाग्यो ।

उपचारको लागि यतिबेला आमाको साहारा लिएर उपचारको लागि काठमाडौं पुगेकी छन् । मेघा घिमिरेले साथ सहायोग त् पायो नै तर यस्ता चाहिने भन्दा बढी लेखेर मिडिया बाजी गरिरहेका छन् ।
करेन्ट लागे पछी आफ्नै श्रीमानले छोडेर गएको कुलाएको छ तर अझै डिभोर्स पत्र भने दिएको छैन । बाकि हेर्नुहोस आफै भिडियो :