निर्मला हत्याकाण्डको कुरा आउनासाथ बबिता बम (२० वर्ष) र रोशनी बम (१४ वर्ष) आफैं जोडिएर आउने नाम भएका छन् । मानव अधिकारकर्मी, युट्युब तथा सामाजिक संजालमा निर्मला हत्यासँग जोड्दै उनीहरूको चरित्रका विषयमा पनि अनेक प्रश्न उठाइए । चरित्रका विषयमा अफवाह फैलाएर आफ्ना छोरीको बेइज्जती गरेको भन्दै उनीहरूकी आमा इन्दिरा बम न्यायका लागि अहिले काठमाडौं आइपुगेकी थिइन् तर पार लागें यो काण्ड । निर्मला हत्याको खवर सुन्दा उनी कहाँ थिइन् ? त्यसपछि उनले के–के गरिन र बम दिदि बहिनि माथि अनेक आरोप लाग्ने गरेका छन् र बिभिन्न तह र तप्का बाट अनुसन्धान हुदा पनि अझै हत्यारा पत्ता लाग्न सकेका छैनन् । एक्कासि यस्तो आयो अर्को खबर मिडियामा हेर्नुहोस :
इन्फो खबरले पोस्ट गरेको यो भिडियो :
निर्मला काण्ड : आखिर जाने भए बिष्ट र बम दिदीबहिनी जेल -हेर्नुहोस यो भिडियो
- प्रकाशित मिति: बुधबार, माघ २३ २०७५
- तामाकोशी