काठमाडौं । अजिङ्गर भन्ने बित्तिकै हाम्रो होस् उड्छ ।घना वन्जङ्गलमा बस्ने ठूलो सर्प नै अजिङ्गर हो । रुखको ठूलाठूला मुडामा र सुकेको पातहरुमा लुकेर बस्ने अजिङ्गर सेतो र छिरबिरे रङ्ग्को हुन्छ।यस्तै एक ठुलो अजिंगर मोरङ् को उर्लाबारिमा भेटिएको छ ।
संसारमा पाइने विभिन्न सर्पहरुमध्ये सबैभन्दा ठुलो सर्प मानिने अजिंगरलाइ स्थानियले देखे पछी हेर्नेको भिड लागेको छ ।भिडियोमा सिङ्गै मृग निलेको अजिंगर देखे पछी स्थानियले अजिंगरलाइ घेरेका छन् । भिडियोमा अजिंगरले निलेको मृग बाहिर निकालेको देखाइएको छ । हेर्नुहोस् भिडियो ।