स्टेजमा सरस्वती लामाको फेरी नाङ्गो हर्कत-गाउदा गाउदै छाती देखाए पछी , दर्शकले यतिसम्म भने पछी …(भिडियो)

  • प्रकाशित मिति: शनिबार, माघ १९ २०७५
  • तामाकोशी

काठमाडौँ। पछिल्लो समय रक गीत गाएर चर्चामा आउन सफल भएकी गायिका हुन् सरस्वती लामा हाल स्टेजमा कार्यक्रममा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् ।

‘उडि जाने हावा’ गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी सोलुखुम्बुकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् । उनी गीत लेख्ने देखि लिएर सङ्गीत दिने, भिडियो निर्देशन तथा मोडलिङ पनि गर्छिन्।
आफूलाई रक गायिका ठान्ने सरस्वती लामाकोे नाम जति पवित्र छ, उनको गतिविधि उत्तिकै छाडा छ । स्टेजमा गीत गाउन पाए आफूले लगाएका छोटा र पारदर्शी कपडासमेत फुकाल्न तयार हुने सरस्वतीका गीत हेर्न र सुन्नभन्दा उनको शरीर हेर्न उच्छृंखल युवाको भीड लाग्छ ।



सरस्वतीलाई आफ्नो तन र नितम्ब देखाउने छाडापन प्रदर्शन गर्न भ्याइनभ्याई छ । भैसी-हात्ती बोलको गीतबाट एकाएक चर्चामा आएकी रक गायिका सरस्वती लामाले शकंर छेत्री सगंको सहकार्यमा आफ्नो पहिलो रक ब्याटल गित राम्रो टिवी युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् । अहिलेको समयमा ब्याटलगित युवाहरु माझ निकै रुचाइएको र आफु स्वयम पनि युवा भएकाले श्रोताहरुलाइ ध्यानमा राखेर बजार यस्तो गीत ल्याएको बताउछिन । ब्याटल गितमा फुल मस्ति, भरपुर रमाइलो, मनोरंजन रहेको बताउछन गाएक शंकर, क्रान्ति के.सी. को निर्देशनमा छायांकन गरिएको यस गितको शब्द एवं संगित गायक शकंर छेत्री को रहेको छ ।