यस कारण पो रहेछ डा. गोविन्द केसीले अनसन तोडेको ! एकाएक खुल्यो रहस्य ,हेर्नुहोस भिडियो

  • प्रकाशित मिति: शुक्रबार, माघ १८ २०७५
  • तामाकोशी

१८ माघ, काठमाडौं । प्रा. डा. गोविन्द केसीले २४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गरेका छन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् ।