काठमाडौंमा भेटिए सुनै-सुनले भरिएका मान्छे – को हुन् ति व्यक्त्ति हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: बुधबार, माघ १६ २०७५
  • तामाकोशी

काठमाडौं-मानब जब जन्मिन्छ,हुर्किन्छ । अनि समय अनुसार उ बदलिन खोज्छ र अनेक चर्तिकला देखाउन थाल्छ । मान्छेका आ-आफ्नै रुची र चाहाना हुन्छन । कसैका ज्यान भरि त्याटू भर्ने कपाल रंगाउने त् यो सामान्यनै भयो । तर पछिल्लो समयमा एउटा त्यस्तो मान्छे सुनका सोख भएका व्यक्त्ति भेटिएका छन् ।
अफ्फ्नो ज्यानको हरेक ठाउँमा सुनै-सुनले भरिभराउ गरेका छन् । देख्ने सबैले चकित बनाउछन । उनै झकास लामा संगको कुराकानी हेर्नुहोस भिडियो मा :