काठमाडौं-“बारम्बार प्रशव पीडाले छटपटाउने मेरो देश अझै कति “प्रशव पीडा” भोग्छ थाहा छैन ।सबै निन्द्राबाट ब्युँझिए हुन्छ- ‘यो देश भिमसेन थापाकि पत्नी सतीले सरापेको देश मात्र हैन सधैं त्यही श्रापको ब्याज खाएर मोटाउँछु भन्ने सोच्ने “भुक्तभोगी”हरुले अब यो पनि सोच्नुपर्छ”
चिकित्सा शिक्षामा सुधारको माग राखेर पन्ध्र पटक अनसन बसिसकेका डाक्टर गोविन्द केसीले अब आफू पुन: त्यसो गर्न तत्कालै बाध्य भएको बताउछन त्यहाँ शिक्षा मन्त्रालयले सीटीइभीटीलाई अलग राख्नुपर्ने धारणा राख्यो भने त्यसो गर्नु सरकार र डा गोविन्द केसीबीच भएको विगतको सहमति विपरीत हुने अन्य सदस्यहरूले बताए ।
डा केसीले भने सीटीइभीटीलाई छुट्याउन खोजे आफू कुनै पनि बेला अनसन बस्न सक्ने चेतावनी दिएका छन् । तर पछिल्लो समयमा जनमासमा आएर उल्टै डा केसी माथि खनिएका छन ।डा. गोविन्द के सी गलत हुन् , उनलाई जेल हाल्नुपर्छ : डा. रामकुमार अधिकारीले आरोप लगाएका छन् ।
हेर्नुहोस भिडियो :