नेपाल आर्थिक संकटमा फस्ने, ट्रम्पले आर्थिक नाकाबन्दी गर्ने
काठमाडौं – नेपालि युवा पिडीलाई पछिल्लो समय अमेरिका एक रोजाईको सुचिमा रहेको छ । अमेरिका यतिबेला नेपाल मात्र नभएर अरु देश पनि उतिकै गन्तब्य बनेको छ ।
हरेक नेपाली यतिबेला अमेरिकाका कुनाकुनामा पुगेका छन् । अनेक तरिकाबाट अमेरिका पुग्ने सपना पुरा गरेको छ अमेरिकाको सरकारले तर यतिबेला अमेरिकाको राष्टपति ट्रम्प आए पछी केहि उत्तर चडाब आएको छ । कतिले यो पनि आकलन गरेका छन् कि ट्रम्प आए पछी केहि नेपालिलाई समस्या स्र्जना हुने पनि होकी भन्ने कुरामा संका उत्तप्न्न भएको छ । नेपालमा चर्किएको खुट्टा तानिको फोहोरी राजनितीले गर्दा नेपाल माथि दबाब आएको छ । यस्तै बिषयमा रहेर आजको बहसमा शंकर शर्मासंगको ऋषि धमलाले गरेको कुराकानी :
हेर्नुहोस भिडियो :
प्रचण्डको बोलीको झट्का : नेपाल आर्थिक संकटमा फस्ने, ट्रम्पले आर्थिक नाकाबन्दी गर्ने शंकर शर्माले गरे प्रदाफास
- प्रकाशित मिति: मंगलबार, माघ १५ २०७५
- तामाकोशी