यत्ति हट छिन् फुटबल स्टार नेयमारकी गर्लफ्रेण्ड, देख्ने बित्तिकै तलतल लाग्ने यी तस्बिर हेर्नुहोस् (तस्बिर सहित)

  • प्रकाशित मिति: शनिबार, माघ १२ २०७५
  • तामाकोशी

काठमाडौं, १२ माघ । विश्वचर्चित ब्राजिलियन फुटबलर नेयमारको बारेमा धेरैलाई जान्ने चाहना पक्कै होला । उनको खेल जीवनको मात्र नभई व्यक्तिगत जीवनको बारेमा पनि उनका फ्यानहरुमा चासो हुन स्वाभाविक हो । आज हामी उनै स्टार नेयामारको नितान्त व्यक्तिगत जीवनको बारेमा तपाइँलाई जानकारी दिने छौं ।

केही महिना अगाडी सकिएको विश्वकप फुटबलको बेला नेयमार एक सुपरमोडलसंग नजिकिएका थिए । उनि हुन् ब्राजिलकी सुपरमोडल ग्याब्रिएला लेनजी । २४ वर्षकी ग्याब्रिएला ब्राजिलियन सुपरमोडल हुन् । यी दुईबीचको सम्बन्ध भएको विषयमा धेरै कुरा बाहिर आए पनि आधिकारिक रुपमा उनीहरुले यो कुरा स्वीकार भने गरेका छैनन् ।

पछिल्लो समय नेयमारकी गर्लफ्रेन्ड भनिएकी ती मोडेलले सार्बजनिक गरेको तस्बिरहरु अहिले सामाजिक संजालमा भाइरल भएका छन् । हेर्नुहोस् सबैलाई फिदा बनाउने ग्याब्रिएलाका हट तस्बिरहरु :