नेपाली चलचित्रकी चर्चित नायिका आचल शर्मा माथि पत्रकारको ठाडो प्रहार भएको छ।आफु अन्तरबार्ता न दिने भन्ने प्रशंगलाइ बाहिर ल्याउदै पत्रकारले राखेको प्रश्नमा उनि वाक्क न बक्क भईन।आचल शर्माले गरेको उक्त ब्यबाहार प्रति पत्रकार आक्रोशित भएका हुन्।
चलचित्र दाल भात तरकारीको पहिलो गीत रिलिजमा पत्रकारहरु संग आफ्नो प्रश्न उतर दिने कोसिस गरेकी आचालालाई अप्ठ्यारोमा पारेको भन्दै प्रियंका कार्कीले फेरी उल्टो घुमाएर प्रहार गरेकी छिन हेरौ उक्त समारोहमा भएका केहि गतिबिधि: