यतिका वर्ष पछी दरबार हत्याकाण्डको खुल्यो यस्तो रहस्या- दरबार हत्याकाण्ड पूर्वराजा ज्ञानेन्द्रले नै गराएको हो’ हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: बिहिबार, माघ १० २०७५
  • तामाकोशी

काठमाडौं, १० माघ । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्षद्धय तामाङ र महरले यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन् ।अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष तामाङले पनि आफूहरु नेता तथा मन्त्रीहरुको निवासमा चाकडी गर्न नगएको स्पष्ट पारे । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच एकताको लागि आफूहरु आन्तरिक गृहकार्यमा जुटेकोले औपचारिक रुपमा नेताहरुसँग परामर्श लिन जानेबाहेक अन्य प्रयोजनको लागि एकपटकपनि नगएको उनको जिकिर छ ।
सत्तारुढ दल नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका अध्यक्ष तथा युवा नेता रञ्जित तामाङ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले दरबार हत्याकाण्ड पूर्वराजा ज्ञानेन्द्र शाहले नै गराएको गम्भिर आरोप लगाएका छन् ।
हेर्नुहोस भिडियो :