नतिजा सार्वजनिक (नतिजा सहित)

  • प्रकाशित मिति: शनिबार, पुष २८ २०७५
  • तामाकोशी

काठमाडौं, पौष २८ गते । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ब्याचलर अफ बिजनेश स्टड्जि (बीबीएस) तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ ।
पनिकाले गत जेठमा सञ्चालन गरेको बीबीएस तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी भएका ४ हजार ३ सय १८ जना परीक्षार्थीमध्ये २ हजार १ सय १२ परीक्षार्थी उत्तीर्ण भएका छन् भने १ हजार २७ जना अनुत्तिर्ण भएका छन् । नतिजा हेर्न यहाँ क्लिक गरेर हेर्न सकिनेछ ।