सामाजिक सञ्जालमा चर्चा कमाएका मुकुन्द घिमिरे ‘मुकुन्दे’ कुनै बेला रत्नपार्कभित्र रुखमा बसेर माओवादीविरुद्ध तिखा वाण हान्थे । रत्नपार्क मुकुन्देको मागी खाने भाँडो थियो । रत्नपार्कमा अझ यौनकर्मीहरुको पनि अखडा थियो । साँझ पर्नासाथ खुलेआम यौनधन्दाका लागि बार्गेनिङ हुने गर्थ्यो । सरकारले रत्नपार्कलाई संरक्षण गरी पार्क बनाएपछि मुकुन्देहरु विस्थापित भए । र, जादु देखाउने बहानामा बेरोजगार युवाहरुबाट पैसा बटुल्न पाएकाहरु पनि विस्थापित हुन पुगे । तर, यौनकर्मीहरु विस्थापित भएनन् । रत्नपार्क संरक्षणपछि यौनकर्मीहरु सलबल केही समयका लागि मात्र सेलायो ।
FTL online tv को लागि जीवन विष्ट र रमेश प्रसाईले मुकुन्द घिमिरेसँग गरेको कुराकानीको केही अंश l यस भिडियो को पुरै भाग हेर्न यो लिंकमा जानु होला
https://youtu.be/_NXKVnlUds4
रमेश प्रसाई र मुकुन्द घिमिरे ‘मुकुन्दे’को झन्डै हानाहान (हेर्नुहोस यो भिडियो)
- प्रकाशित मिति: शनिबार, पुष २१ २०७५
- तामाकोशी