दु:खद खबर ! रुखबाट खसेर अछाममा गयो एक महिलाको ज्यान

  • प्रकाशित मिति: बुधबार, पुष १८ २०७५
  • तामाकोशी

अछाम,पौष १९ -अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ रामारोशनमा रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । भक्त बटालाकी श्रीमती ३१ बर्षीया झुमादेवि बटालाको दाउरा काट्ने क्रममा रुखबाट खसेर ज्यान गएको हो ।

रामारोशनको सुनिवनमा रुखबाट दाउरा काट्ने क्रममा रुखबाट खस्दा उनको घटनास्थलमै ज्यान गएको मृतक झुमादेविका देवर टेकराज बटालाले जानकारी दिनुभयो ।



झुमादेविका मृतकका श्रीमान, २ छोरी र १ छोरा छन् ।