गायिका विष्णु माझि अब सार्वजनिक ,गायिका बिष्णु माझी बन्धक बनाएर राखेकी हुन् त् ? यो बास्तबिकताहो त् ? ,हेर्नुहोस (यो भिडियो)

  • प्रकाशित मिति: मंगलबार, पुष १७ २०७५
  • तामाकोशी

नेपालि लोक गित संगीत क्षेत्रकी गायिका विष्णु माझि अझै कुन अवस्थामा छन् भन्ने कुरा अझै गुपचुप राखेका छन् । यतिका कलाकार मिडियामा आउछन भने यी चर्चित कलाकार अझै मिडियामा आउनु भएको छैन । कि कसैको प्रलोभनमा बसेकि हुन् त् या बन्धनमा अत्तोपत्तो छैन । यतिबेला कुनै बेला २५०० ले गित गाउने गायिका अहिले चर्को पैसा लिदा पनि कुनै पनि कार्यक्रम मा भाग लिनुहुन् ।
केहि समय अगाडी कान्तिपुर पत्रिकामा गायिका बिष्णु माझीका वुवा “तारा बोटे बाटैमा लोटे “शिर्षकमा छापिएको थियो । बुवाले रुदै मिडियामा ११ वर्ष भयो छोरीसँग भेट भएको छैन ।
हेर्नुहोस यो भिडियो :