असईको ह,त्या, हबल्दार बेपत्ता

  • प्रकाशित मिति: आइतबार, कार्तिक २ २०७७
  • तामाकोशी

२ कात्तिक, काठमाडौं । कैलालीमा गस्तीमा खटिएका एक जना असईको ह,त्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बेप,त्ता छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको श,व फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले जानकारी दिए ।

असईको श,व मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् । कसैले घेरा हालेर ह,त्या गरेको आशंका प्रहरीले गरेको छ । घट,नाको विस्तृत विवरण आउन बाँकी छ ।