११ वर्षीय बालिका बला,कृत

  • प्रकाशित मिति: बुधबार, असोज १४ २०७७
  • तामाकोशी

काठमाडौं-आजभोली दिन प्रतिदिन हाम्रो समाजमा बि,कृति बढिरहेकका छन् । बहिनीलाई चकलेट खान बजार पठाएर दिदी बला,त्कार गरेको आ,रोपमा सप्तरी प्रहरीले एक जनालाई प,क्राउ गरेको छ। घरमा रहेकी पाँच वर्षीया बालिकालाई चकलेट खान पाँच रुपैयाँ दिएर बजार पठाएर एक्लो भएको मौका छोपी ११ वर्षीया बालिका बला,त्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका(१ का २२ वर्षीय शंकर साहलाई प,क्राउ गरेको हो ।

पीडितका अनुसार घरमा कोही नभएका बेला माद,क प,दार्थ सेव,न गरेर आएका आरो,पितले गत शुक्रबार साँझ बला,त्कार गरेको खुलेको छ। बजारबाट चकलेट किनेर फर्किएकी पाँच वर्षीया बालिकाले आफू घर आएपछि आरो,पित ह,तार–ह,तार पेन्ट लगाएर भागेको बताइन् ।



बालिकालाई बला,त्कार गरेको उजूरी परेपछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई प,क्राउ गरी कार,वाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपमा बुझाएको छ। पीडितको वयानका आधारमा उनकी माइजूले दिएको उजूरी दर्ता गरी कार,वाही प्रकिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले जानकारी दिएको छ।