आमाको माया सन्तान प्रति कति छ भन्ने यही भिडियो बाट पनि प्रष्ट हुन्छ,६० बर्ष काटीसकेकी आमाले छोरा बचाऊनाकै लागि दिन रात भिक् मागेर हिड्नु परेको छ,छोरा बचाऊन अनेक प्रयास गरिन नसके पछि हाम्रो साहारा लिएकी छिन। स्कुल जाने बेलामा १५ बर्षको उमेरमा नवराज लडेर यो अबस्थामा पुगेका हुन्।उनलाई उपचार गर्ने क्रममा अनेक अस्पताल लागे आमाले तर कहिँ निको भएन भएको सम्पति सबै सकिदा पनि उनको उपचार नभएपछि परिवारनै पिडामा छ।
एता नवराजको बाबा पनि मुटु रोगि छन भने आमा पनि बिरामी छिन। तपाईले पनि नबराज रसाइलीलाइ सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क :: बैंक खातावालाको नाम :नवराज कामि ,, बैंकको नाम :एन आइ सी एसिया बैंक,बौद्ध शाखा खाता नम्बर :1857042099752401
फोन नम्बर :9861204886,9848881130