सडकमा लम्पसार सुतेर वि’रोध

  • प्रकाशित मिति: आइतबार, साउन ११ २०७७
  • तामाकोशी

काठमान्डौ, साउन ११ गते ।
साझा पार्टीले सर्वोच्च अदालतबाट गीता ढकालको ह’त्याका सम्बन्धका आरोपीलाई उन्मुक्ति दिने ढङ्गबाट त्रुटिपूर्ण फैसला भएको भनी आरोप लगाउँदै त्यसलाई तत्काल सच्याउन माग गर्दै साझा पार्टीका पदाधिकारीले न्यायको प्रतीक तराजुसहित माइतीघर नजिक सडकमा लम्पसार सुतेर शनिबार वि’रोध जनाए ।