रामेछापमा छुु’रा आ*तंक: १ को मृ*त्यु, २ घा’इते

  • प्रकाशित मिति: मंगलबार, असार ३० २०७७
  • तामाकोशी

रामेछाप, असार ३० गते ।
रामेछापको मन्थली नगरपालिका २ कठजोरमा सोमबार रा’ति छु*रा प्रहार गरी १ जनाको ह’त्या गरिएको छ । छु’रा प्रहारबाट २ जना घा’इते भएका छन् । गाउँमा झा’रफुक गराएर घर फर्कंदै गरेका ६२ वर्षीय विनोदकुमार श्रेष्ठलाई बाटो ढुकेर बसेका स्थानीय ५० वर्षीय दिलबहादुर श्रेष्ठले छु*रा प्रहार गरेको प्रहरीले बताएको छ ।
कोखमा छु*रा लागेर गम्भीर घा’इते भएका श्रेष्ठलाई उपचारका लागि मन्थलीको तामाकोसी अस्पताल पुऱ्याइए पनि उनको उपचारका क्रममा मृ*त्यु भएको हो । यसैगरी छु*रा प्रहारबाट ग’म्भीर घा’इते भएका ३५ वर्षीय नारायण श्रेष्ठलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लगिएको छ । घट’नामा २५ वर्षीय प्रेमबहादुर श्रेष्ठ सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले अपराधमा संलग्न दिलबहादुर श्रेष्ठलाई प्रहरीले रा’तिनै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको बताए । प्रहरीले घट’नाको अनुसन्धान सुरु गरिसकेको पाठकले बताएका छन् ।