काठमाडौं । आफूलाई प क्राउ गर्न आएका डिएसपीसहित आठ प्रह रीको ज्या न लिने गर्ने भारतका गु न्डा नाइके विकास दुबेको घर भत्का इएको छ । शनिबार डोजर लगाएर दुवेको घर भत्का इएको हो । ८ प्रहरीको ज्या न लिएको घट नामा प्रह रीले अनुस न्धान गरिरहेको छ । अनु सन्धानकै क्रममा दुवेको प्र हरीसंग नै मि लेमतोको संकेत समेत देखिएको छ । भारतको कानपुर स्थित बिकरु गाउँमा रहेको दुवेको घर भत्का उन प्र हरी टोली पुगेको थियो । उत्तर प्रदेश सरकारको नेतृ त्वमा उनको घर भत्का इएको हो ।
बिहीबार राति दुबेलाई पक्रा उ गर्न गएको प्रह री टोली माथि नै जाइलागेको दुवेको समुहले ८ प्रह रीको ज्या न लिएको थियो । घट नामा डीएसपीसहित ८ प्रहरीको निध न भएको हो । घा इते ७ प्रह रीको उपचार जारी छ । प्रह रीले त्यो घर पनि दुवेले गैरकानुनी रुपमा बनाएको भन्दै भत्का एको हो । दुवेको घरमा रहेका महंगा फर्निचर र अन्य भौतिक सामानमा पनि क्षति भएको छ । दुबेले चढ्ने गरेका महंगा गाडी पनि नष्ट गरिएको छ ।
८ प्रह रीको ज्या न लिएका दुवे अझै फरा र छन् । उनको खोजिमा प्रह रीको ठूलो टोलि परिचालन गरिएको छ । दुबेबारे जानकारी दिनेलाई ५० हजार भारतीय रुपैयाँको इनाम दिने घोष णा प्रहरीले गरेको छ।