धेरै वर्ष पछि गिता देवीले फेरी गाईन सारा नेपालि रुवाउने कारुणिक गित”बिधुवा”(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, असार १२ २०७७
  • तामाकोशी

काठमाडौं :पछिल्लो समय सबैको मन मुटुमा बसेकी बाल गायिका आयुसा गौतमले आवाज दिएको फेरी अर्को नया तीज गीत बजारमा आएको छ।गीतमा चर्चित गायिका गीता देबी र चर्चित गायक हेमन्त रसाइली कान्छाले आयुसा गौतमलाई आवाजमा साथ् दिएका छन।फुली नाकैमाको सफलता संगै आयुसा गौतमको यो अर्को उत्कृष्ट गीत हो।

सतिस अधिकारीले निर्माण गरेको गीतलाई एस थ्री के ले बजार ब्यबस्थापन गरेको छ भने गीतमा निर्देशन देबेन्द्र कुँवरले गरेका छन।शम्भु चालिसेले छायांकन गरेको भिडियो भित्र चर्चित कलाकारहरु सुरबीर पण्डित ,राम चन्द्र अधिकारी,लक्ष्मी गिरी,चक्र साउद आर सी ,आयुसा गौतम र गीता देबिको रहेको छ।



गीतमा शब्द भने सतिस अधिकारीले कोरेका छन।हेमन्त रसाइली कान्छाको संगीत रहेको गीत निकै मार्मिक बनेर आएको हो।गीतमा सासु बुहारीको कहानी संगै एक बिधुवा नारीको बास्तबिक कथा जोडिएको छ।तीजको नाम दिएर बजारमा आएको गीत को पूर्ण सफलताको शुभकामना छ।भिडियो हेरौ :