२ असार । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष एवं सात्ताधारी नेपाल कम्युनिष्ट पाटीका जिल्ला कमिटी सदस्य दलबहादुर विश्वकर्मा ९प्रकाश० अ1वैध सम्बन्ध राख्दा राख्दै रंगेहात प,क्राउ परेका हुन । नरहरिनाथ गाँउपालिका वडा नं। ७ की एक स्थानीय महिलासँग अवै,ध सम्बन्ध राख्दै गर्दा स्थानीयले उनलाई रं,गेहात प,क्राउ गरेका हुन् । अत्याधिक म,दिरा से वन गरी पटक–पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी अ,वैध सम्बन्ध राख्दै गर्दा रंगेहात ना,ङगै समातेका छन् ।
माल्कोटकी ती महिलासंग वडा अध्यक्ष बिकले पहिलेदेखी नै अ,वैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि वडाध्यक्षलाई रंगे,हात पक्रा,उ गरी ना,ङ्गो बनाएका हुन् । वडाध्यक्ष दलबहादुर बिकले यसभन्दा पहिले पनि मालकोटकी एक महिलालाई आफुले विहेगर्ने भन्दै झग,डासमेत गरेको भिडियो बाहिरीएको थियो । स्थानीय दानबहादुर बटालाले वडा अध्यक्ष दलबहादुर बिक मदिरा से वन गरी गाँउको राजा हुँ भन्दै गा ली गजै ल गर्ने र स्थानिय महिलाहरुलाई दुव्र्य वहार गर्ने गरेको बताए । उनले भने, वडा अध्यक्ष जे मन लाग्यो त्यही गर्छन् । गाँउका सोझा साझा नागरिकहरु सहदै आएका छन् । गाँउमा बिभिन्न अपरा ध गर्ने र पछि धाक ध,म्की, लोभ देखाएर मिलापत्र गर्ने गरेको उनले बताए । नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका विश्वकर्माले पटक पटक यस्तो ह,र्कत गर्दा पनि पाटी चुप लागेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
यता वडा अध्यक्ष बिकले रं,गेहात पक्रि,एको कुरा अस्वीकार गरेका छन् । उनले भने, आरोपित महिला मेरा आफ्नै बहिनी नाता पर्छन् । आर्थिक लेनदेनको बिषयमा बि बाद भएपछि मदी,रा सेव,न गरेको बेला सामान्य बि,बाद भएको हो । बसेर समाधान पनि गरिसकेका छौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री निकट विश्वासपात्र मानिने कालिकोटका वडाअध्यक्ष अवैध सम्बन्ध राख्दा राख्दै रंगे हात प क्राउ परेका छन् । युग आव्हानमा तुलराज पाण्डेले लेख्नु भएको छ ।