१३ वर्षीया बालिकालाई यौ,न दुर्व्यव हार गरेको आरोपमा रमेश परे प्रहरी फन्दामा

  • प्रकाशित मिति: सोमबार, असार १ २०७७
  • तामाकोशी

१ असार, झापा । झापाको मेचीनगर नगरपालिका–२ मा १३ वर्षीया बालिकालाई यौ,न दुर्व्यव हार गरेको आरोपमा एक जना प,क्राउ परेका छन् । प,क्राउ पर्नेमा स्थानीय रमेश बस्नेत छन् । प्रहरीका अनुसार घटना २६ जेठको हो । साँझ घरबाट पसल जाँदै गरेका वेला बस्नेतले दुर्व्यहार गर्न खोजेको प्रहरीमा जाहेरी परेको छ ।

इलाका प्रहरी कार्यालय, काँकरभिट्टका डीएसपी राजेन्द्र पोखरेलका अनुसार बस्नेतविरुद्ध बाल यौन दुरुपयोगको कसूर अन्तरगत म्याद थप गरिएको छ । उनले भने, ‘जिल्ला अदालत, झापाबाट सात दिनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’अनलाइन खबरबाट साभार,