गाईफर्ममा पाँच जनाको सामुहिक ह/त्या, आरोपमा एक पक्रा/उ

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २७ २०७७
  • तामाकोशी

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छिबजारस्थित गंगादेवी गाई फार्ममा काम गर्ने ५ जनाको ह/त्या भएको छ । प्र/हरीको प्रारम्भिक अनुसन्धानले कोदालो प्रहा रबाट ह,त्या भएको खुलेको छ । प्र,हरीले ह,त्या गरेको हुन सक्ने आशंकामा गाई फर्ममै काम गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । उनी ह,त्याको केही समयपछि फर्मबाट भागेका थिए । प्र,हरीले समात्दा उनी अचेत भएपछि अस्पताल लगिएको छ ।

गाई फर्मका सञ्चालक कृष्ण कुँवरले काम गर्नेहरुबीच कहिल्यै झै–झ गडा भएको नसुनेको बताए । ‘मनमुटाव भएको सुनिएको थिएन, एक्कासी यस्तो घ,टना भयो, उनले भने । ह,त्या गरिएकामध्ये सैनामैना वालापुरका श्रीमानरश्रीमती माधव मुसहर र जानकी मुसहर तथा सोही स्थानका कोषराज मुसहर रहेका छन् । त्यस्तै अन्य दुई करण चौधरी र आशिष चौधरी तिलोत्तमा नगरपालिकाकै हुन् ।



रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीका अनुसार गाई फर्मको गोठमै सुतिरहेका उनीहरुको ह,त्या भएको हो । मुसहर दम्पत्तीसहित तीन जना लामो समयदेखि फर्ममा काम गर्दै आएका थिए । दुई चौधरी भने कहिलेकाही फर्ममा काम गर्न आउने गरेका थिए । प्र,हरीले ह,त्याबारे अनुस,नधान भइरहेको जानकारी दिएको छ।