रुकुम नवराज घ,टना सेलाउन नपाउदै सिरहामा घट्यो यस्तो घ-टना ! ह/त्या कि आ,त्मह,त्या

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २७ २०७७
  • तामाकोशी

काठमाडौँ – सिरहाको औरही गाउँपालिका वडा नम्बर –५ स्थित प्रेमिकाको घरमा गएका करिब १७ वर्षीय किशोर अबिरचन यादव झु-ण्डिएको अवस्थामा मृ-त फेला परेका छन् । आइतबार मध्यरातमा उनी सोही ठाउँका जोगिन्द्र यादवको घर पुगेका थिए । राजधानी दैनिकमा आलोक यादवले लेखेका छन् ।

स्थानीयका अनुसार अबिरचन र जोगिन्द्रकी छोरीबीच प्रेम सम्बन्ध थियो । अबिरचन राति करिब १ बजे झु-ण्डिएको अवस्थामा फेला परेको बताइएको छ । किशोरीले आफू अबिरचन झु-ण्डिएको घरमा नसुतेको प्रहरी समक्ष बताएकी छन् ।



ती किशोरीले आफू ट्वाइलेट गएर फर्किने क्रममा घर उक्त घर पस्दा अबिरचन झु-ण्डिएको देखेपछि हजुरआमा र बुवालाई जानकारी गराएको बताएकी छन् ।

झु-ण्डिएका अबिरचनको नाकबाट र’गत बगेको छ। नाकमा चो-ट लागेकाले र’गत बगेको प्रहरीले बताएको छ । मृ’त’क अबिरचनका परिवारले भने ह-त्या गरेर झु-ण्ड्याएको आ’रोप लगाएका छन् ।

मृ’त’क अबिचरनको शव जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि लहान अस्पताल पठाएको छ। घ’ट’नाको विषयमा अ’नुसन्धान थालिएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।