लिङ्ग काटेको कुरा सेलाउन नपाउदै झापाबाट आयो मन रुने संदेश,तड्पाइ तड्पाइ मारियो युवा

  • प्रकाशित मिति: शनिबार, माघ २५ २०७६
  • तामाकोशी

घुम्न भनेर निस्किएका २२ वर्षीय अभिषेक कटुवालको सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीमा ह त्या गरेर फ्यालेको अवस्थामा श व भेटिएको छ । शरीरमा लगाएका कुनै पनि कपडा नभएको र टाउको तथा अनुहार कु च्याएर चिन्नै नसक्ने बनाउँदै विभत्स तरिकाले गरेर पराल र माटोले पु रेको अवस्थामा उनको नि र्ब स्त्र फेला परेको हो । घटनास्थल विराटनरगर महानगरपालिका–४ भएर बग्ने केसलिया खोलाबाट पश्चिमतर्फ हो ।

प्रहरीका अनुसार निधन हुने अबिशेकको घर भारत भएको र बिर्तामोड मामा घर हो । बुवा भारतमै बस्दै आएका उनी आमासँगै मामा घरमा बस्थे । सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रारम्भिक कुरा बुझ्ने क्रममा उनी माघ ९ गते घुम्न भन्दै मे १० प ८६७५ नम्बरको स्कुटर लिएर बिर्तामोडबाट हिँडेका थिए । तर घर नफर्किएपछि आमा तारा कटुवालले छोराको खोजीका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइन् ।



उनले लिएर हिँडेको स्कुटर समेत फेला परेको छैन । श वको फोटो हेरेर आफन्तले चिनेका थिए । घटनास्थलबाट श वसँगै र गत लागेको एउटा इँटा र च्या तिएको गलबन्दी को टुक्रा बाहेक अरु केही पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

एसपी पोखरेलले शरीरका केही भाग सड्न थालेको अवस्थामा श व भेटिएका कारण घटना तीन÷चार दिन अघिनै भएको बताए । श व पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर ग म्भीर ढंगले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।

घटनाको कारण खुलिनसकेको र त्यसमा संलग्नको पनि पहिचान हुन बाँकी रहेको एसपी पोखरेलको भनाइ छ । झापाबाट हिँडेका उनी कसरी त्यहाँ पुगे भन्ने नै खुलिसकेको छैन । अति नै व्यस्त रहने सडक छेउमै श व भेटिएका कारण घटना दिउँसो नभई राति गराइएको हुनु पर्छ, एसपी पोखरेलले भने, ‘श वको अवस्था हेर्दा घटनामा एक भन्दा बढी व्यक्तिको संलग्नता छ भन्ने देखिन्छ ।

झापा बिर्तामोडमा काजकिरिया गर्दै बसेकी आमाको अवस्था एकदमै नाजुक रहेको छ । त्यहा धेरैको संख्यामा उपस्थिति छ । घटनाको सबै नालीबेली वडा अध्यक्षले बताए तलको भिडियोमा हेर्नुहोस ।