फेरी बाहिरियो कर्नेल काण्ड ! १५ बर्षसम्म यसरी मोज गरेपछि यसरि बनाए यी महिलाको सडकको जीवन-कर्नेलको नालीबेली(भिडियो)

  • प्रकाशित मिति: सोमबार, माघ १३ २०७६
  • तामाकोशी

काठमाडाैं,१३ माघ । पछिल्लो समय नेपालिसमाजमा एक फेसन नै भैसकेको छ ।हुदासम्म रमाउने मोज मस्तिले बस्ने नहुदा नाना थरिका कुरा सहित मिडियामा आएर मिडियामा आउनेको लर्को नै लागेको छ । प्रबिधिको बिकाससंगै बिकृति पनि उत्तिकै बढेको छ । पछिल्लो समय मिडियामा आएको एक अर्को घटना बाहिर आएको छ । सेनामा जागिर खाएका कर्नेल याम खत्री पनि यसरि फसे मायामा ।

कर्नेल खत्रीले एउटा महिलासंग अबैध सम्बन्ध गरेर बसेका यतिका वर्ष पछी छोडेर बेपत्ता भए पछी वहाकी श्रीमती मिडियामा आएकी हुन् । मिडियामा आएकी उनि न्याय माग्दै आएकी छन् । तर याम खत्री काहा छन् अझै पत्तो लागेको छैन । मालाको पहिलो बिहे भैसकेको थियो । पहिलेको श्रीमानलाई यसलाई छोदछा कि मार्दिउ समेत भनेर खोसेर ल्याएका रहेका छन् । पहिलेको श्रीमानबाट २ जना छोराछोरी साथमा छन् । कर्नेल खत्रीले म जसरि नि पाल्छु भनेर बिहे गरेका रहेछन ।यतिका वर्षसंगै बसेर भाव बिहल हुदैन मिडियालाई गुहार माग्दै आएकी छन् ।
हेर्नुहोस कुराकानी :