काठमाडौं रत्नपार्क तथा नया बसपार्कको आकाशे पुल क्षेत्र अझै पनि यौन धन्दा गर्ने थलोका रुपमा परिचित रहेको छ । यौन व्यवसाय अनुसन्धानकर्ताको भनाइ अनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा खुलेआम रुपमा यौन धन्दा गर्ने गरेको पाइएको छ ।
खुलेआम रुपमा यौन धन्दा अहिले डर त्रासको बीच पनि लुकी छिपी उही कामलाइ निरन्तरता दिएको छ । नया बसपार्कको आकाशे पुल तथा रत्नपार्क एरियामा दिनदहाडै खुलेआम मोल तोल गरि नजिकको गेस्टहाउसहरु जाने गरेको पाइएको छ । तर पुलिस प्रसासनले केहि कडाई गरेको भएतापनि निर्मुल हुन् भने सकेको छैन । सादा पोसाक र ड्रेसमा रहेको प्रहरीले निगरानीमा राखे पनि नियन्त्रण भन्दा बाहिर गएको छ । हरेका साझा या दिउसै रत्नपार्क वरिपरी र नया बसपार्क वरिपरी भेटिने यौनकर्मीसंग कुराकानी चलाईरहदा पुरुषलाई समात्ने र महिला यौन कर्मीलाई पुलिसले वास्था नगर्दा पनि नियन्त्रण भन्दा बाहिर गएको आकलन गरेका छन् । पुरुषलाई नियन्त्रण लिएर अनेक शैलीका प्रशं गरिरहेका र महिला यौन कर्मीलाई छुट हुदा पनि यो नियन्त्रण हुन् सकेको छैन । दुवै पक्षलाई नियन्त्रण लिएर कारबाही गर्र्यो भने यो नियन्त्रण हुनसक्छ ।
हेर्नुहोस रत्नपार्क र नया बसपार्कको आकाशेपुल मुनि यसरी हुन्छ यौन धन्दा यो भिडियो हामीले केहि अगाडी खिचिएको भिडियो साभार गरेका छौ ।
https://youtu.be/nW2-1HOTJNE