कपिलवस्तुमा भेटिएकि १५ वर्षीय सवै भन्दा होची आरति सुनार – गीत गाउनु देखि नाच्नसम्म तगडा,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ १७ २०७६
  • तामाकोशी

काठमाडौं-पछिल्लो समय हाम्रो नेपालमा एक पछी अर्को भाईरल हुने प्रचल आएको छ । कुनै बेला अशोक दर्जी चर्चामा आएसंगै आज तिन करोड नेपालिको मनमा बस्न सफल सफल भएका छन् । मिडिया र युटुबको प्रतिस्पर्धाका कारण सामाजमा भएका आनेक प्रकारका कुरा बाहिर आउने गरेका छन् । आज फेरी ताततातो खबरको अफिसियल यूतुव च्यानलमा लुम्बिनी अन्चल अन्तरगत कपिलबस्तुमा एक अर्की बालक आरति सुनार भेटिएकी छन् । सायद नेपालको यी सवै भन्दा सानो ताकी होची बालक हुन् । हेर्नुहोस भिडियो :