Breaking News : ७ जना विप्लव कार्यकर्ता सहित कोटेश्वरबाट ३ वटा कुकर वम फेला

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १२ २०७६
  • तामाकोशी

१२ जेठ, काठमाडौं । कोटेश्वर, नरेफाँटबाट प्रहरीले ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, बोनश्वरको टोलीले ४ वटा कुकरसहित उनीहरुलाई पक्राउ गरेको हो ।