बर्दी र हतियार सहित मा.पा. से गर्दै प्रहरी,के होला त कारबाही ?हेर्नुहोस यो भिडियो

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ११ २०७६
  • तामाकोशी

काठमाडौं-नेपाल प्रहरी जनताको सेवामा कटिबद्ध हुनुपर्छ । देशमा सेवा गर्ने काम नेपाल प्रहरीको पनि हो । नेपाल प्रहरी रास्ट्रसेवक मात्र नभएर एक पहरेदार हो तर पछिल्लो समय नेपाल प्रहरीले पनि कुनैं कुनै बेला गलत गर्दै आएको छ । एउटा सिपईको सानो गलतले सिंगो प्रहरी संगठन माथि नै प्रश्न उठेको छ । पछिल्लो समय नेपाल प्रहरीले पनि पोशाकमै हतियार सहित रक्सि खाएको पाईएको छ । हामि जनताले यी प्रहरीबाट के आशा गर्ने जसले आफ्नो सुरक्षा आफै गर्न सकेका छैनन् । हेर्नुहोस यो भिडियो जस्ताको तस्तै :