काठमाडौं, ६ जेठ । सत्तारुढ दल नेकपाका नेता सुर्य पाठक र कांग्रेस नेतृ डा. डिला संग्रौलाबीच कार्यक्रममै बाझाबाझ भएको छ । सरकारले सबैतिर नियन्त्रण गर्नेगरि विभिन्न विद्येयकहरु लिएर आएको भन्दै संग्रौलाले गम्भिर आरोप लगाएकी छिन् । तर, नेकपाका नेता पाठकले भने संग्रौलाको कुरा ठाडै अस्विकार गरिदिए ।
पत्रकार ऋषि धमलालाई पर्र्यो आपत ! कांग्रेस कम्युनिष्टका नेताहरु बीच कार्यक्रममै झन्डै हानाहान (भिडियो)
- प्रकाशित मिति: सोमबार, जेष्ठ ६ २०७६
- तामाकोशी