एक्कासि चिनियाँ राजदुत प्रचण्डको घरमा ! ‘प्रचण्ड’लाई पर्र्यो यति ठुलो आपत

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १ २०७६
  • तामाकोशी

काठमाडौं, १ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन्।

तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उपस्थित दाहालको आज चिनियाँ राजदूत होउ यान्छीसँग भेटवार्ता गर्ने कार्यक्रम थियो । तर, युवासंघको कार्यक्रममा अलमलिएका कारण दाहालले चिनियाँ राजदुतसँग निर्धारित समयमै भेट्न पाएनन् ।



चिनियाँ राजदुत निर्धारित समयअनुसार नै दाहाल निवास पुग्दा दाहाल भने यता कार्यक्रममै व्यस्त बनेका थिए । भेटवार्ताका लागि दाहाल खुमलटार समेत पुगेकी थिइन। तर, दाहाल युवा संघकै कार्यक्रममा भुलिएपछि उनलाई तनाव भएको हो।