रामेछाप । चैत २७ गते,
कृयाशिल पत्रकार महिलाको आयोजनामा बुधबार रामेछापको सदरमुकाम मन्थलीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पत्रकार महासंघ रामेछापको सभा हलमा भएको
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश बस्नेत, उपप्रमुख मायाँ कार्की, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, जिल्ला स्थित राजनीनिक दलका नेताहरु, पत्रकार, सामाजिक अगुवा लगायतको सहभागिता रहेको थियो । सहभागिहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका संस्थाकी अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिइन् ।
डब्लु डब्लु जेको शुभकामना आदान प्रदान कार्यक्रम
- प्रकाशित मिति: बुधबार, चैत्र २७ २०७५
- तामाकोशी