काठमाडौ – नयाँ वर्षको शुभकामना सहित नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । खप्तड डिजिटल म्युजिक प्रा.लिको प्रस्तुति जीवन पुरीको डेउडा गित “दैलेखको गडी”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
जीवन पुरीको लय तथा शब्द सृजना रहेको उक्त गितमा जीवन पुरी र रेखा जोसीले सुमधुर स्वर दिनु भएको छ । भिम थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई हरिश महराले क्यामरामा कैद गरेका छ ।
प्रविन रश्मि मगरले सम्पादन गरेको म्युजिक भिडियोमा मौसम बिष्ट र झरना बोहोराको अभिनय रहेको छ । यस गितलाई म्युजिक नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :