माइत आएकी नन्दले गरिन भाउजुलाई निर्घात कुटपिट ! मुखमा कालो पोतो दलेर यसरि कपाल काटिदिएको भिडियो सामाजिक संजालमा भाइरल, हेर्नुहोस भिडियो

  • प्रकाशित मिति: शनिबार, चैत्र २३ २०७५
  • तामाकोशी

२३ चैत्र – पछिल्लो समय एउटा आश्चर्यजनक भिडियोले सामाजिक संजाल तताइरहेको छ । यो भिडियो भारतको उत्तर प्रदेश मेरठको मेडिकल थाना क्षेत्रको एक कोलोनीको भएको भारतीय मिडियाले लेखेका हुन । नन्द भाउजुको झगडा प्राय समाज गांउ टाउमा त हुने नै गर्दछ । तर यहां भने नन्द भाउजुको लडाइ झगडाले घरको सीमा पार गरेर बाहिर निस्किएको छ ।

नन्दले आमा सरहकी भाउजुलाई निर्मम तरिकाले लात्तीले हानेकी छिन र भाउजुको मुखमा कालो पोति समेत दलेर र उनको कपाल पनि काटिदिइन् । भाउजुले भने नन्दको कुटाइ खाइरहिन् तर छिमेकीहरुले भने तमाशा हेरेर बसे । तर त्यहाका छिमेकीले झगडा शान्त पार्नुत कता हो ।कता अझ भिडियो बनाउँदै बसे । कोहि व्यक्तिले त यो कुटाकुट भिडियोलाई सामाजिक संजालमा शेयर पनि गरिदिए।



भारतीय मिडियामा उल्लेख भएअनुसार नन्दको केही समय पहिले मात्र बिहे भएको थियो । नन्द माइती आएकी थिइन। यही बीचमा उनको भाउजुसँग निरर्घात झगडा भयो । नन्दले आफ्ना पति र भाउजुको अवैध सम्बन्ध भएको आरोप लगाएर कुटेकी थिइन् । तर, भाउजुले भने नन्दको आरोप अस्वीकार गरिरहिन् । एजेन्सी-