चितवनमा रुवाबासी ! आमा, छोरा र छोरी सहित गरे यसरि आत्महत्या

  • प्रकाशित मिति: शुक्रबार, चैत्र २२ २०७५
  • तामाकोशी

चितवन, २२ चैत । चितवनमा एउटै परिवारका तीनजनाले एकैपटक आत्महत्या गरेका छन्भरतपुर महानगरपालिका–१८ स्थित शशीनगरको सहरी क्लिनिक टोलमा बसोबास गर्दै आइरहेका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

तीनैजनाले ओछ्यानमाथिको पंखामा डोरी लगाएर झुन्डिएको थियो ।उनीहरको हत्या हो वा आत्महत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।