नेपाल आईडलका टप ३ बिजेता हुन् प्रताप दास । प्रताप दासको चक्लेटी फेस र जादुमाया स्वरले धेरै युवा युवतीहरु हुरुक्कै हुन्छन् ।
उनी बिजेता भएदेखी देश बिदेशका कार्यक्रममा गीत गाउन भ्याई नभ्याई दौड धुपमा छन् । अहिले उनी फिल्मको पार्श्व गायनमा पनी निक्कै जमेका छन् । उनको हालै एक गीत सार्वजनिक भएको छ । जुन गीत नेपालको ट्रेन्डिङमा छ ।
उक्त गीतमा प्रताप संगै गायिका एन्जिला रेग्मीले स्वर भरेकी छिन् । बस बसरे बोलको गीत सार्वजनिक भएसंगै निक्कै मिल्ने एन्जिला र प्रताप मिडियामा आएका हुन् । हेरौ कुराकानी