गुल्मी कै सबैभन्दा खतरनाक सडकको अवस्था यस्तो दयनिय, हेर्नुहोस् भिडियो

  • प्रकाशित मिति: सोमबार, चैत्र १८ २०७५
  • तामाकोशी

काठमाडौ । हाम्रो नेपालमा यस्ता सडकहरु कयौ छन जस्ले पैदल यात्रीदेखी सवारी साधनमा यात्रा गर्ने सबैलाई दुख दिईरहेको छन । कुनै बन्दै छन त कुनै बन्ने कि नबन्ने भन्ने कुरामा दोधारमा सिमित रहिआएका छन ।

यस्ता सडकहरु जो नेपाल र बिश्वकै लागि पनि खतरापूर्ण छन आज हामी हो त्यस्तै गुल्मीको सडकको बारेमा कुरा गर्दैछौ उतm सडक हाम्रै गुल्मी जिल्लाको हो, हेरौ यो खतरापूर्ण सडक